घुम्न कहाँ जाने, सोच्दै हुनुहुन्छ?
यस्ता छन् दश गन्तव्य बसन्त रितु न गर्मी न जाडाे रहेको यो मौसम घुम्नलाई उपयुक्त छ । खुलेको आकाश । प्राय सबैतिर हरियाली । कामका लागि बाहिर रहेकाहरु घर फर्किँदै छन् । कोही घरमा बसेर चाड मनाउने ध्याउन्नमा छन् । कोही भने बिदाको समयलाई सदुपयोग गरी घुम्न निस्के या निस्कने तयारीमा छन् । पहिले विदेशीहरु …