शिक्षा

आजदेखि गाई वर्ष प्रवेश,तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, …

आजदेखि गाई वर्ष प्रवेश,तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै Read More »

प्राविधिक कर्मचारी फरार

 काठमाडौँ । कर्मचारी संकेत नम्बर १४६०३३ तोयानाथ बराल राजपत्रांकित तृतीय श्रेणीका सहायक पशु चिकित्सक हुन् । उनको दरबन्दी पशु क्वारेन्टिन चेकपोस्ट बर्दिया हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल कृषि भेटेरिनरी सेवा समूहका बराल २०५६ सालदेखि मन्त्रालयको सम्पर्कमा छैनन् । मन्त्रालयका अनुसार २०५६ साल पुस ७ गतेको सरुवा निर्णयपछि बराल मन्त्रालयको रेकर्डमा छैनन् …

प्राविधिक कर्मचारी फरार Read More »

‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको उत्तराखण्डको चमोलीमा हिमनदी फुट्दा गएको बाढीको कारण दुई दर्जनको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा बढी सम्पर्कविहीन छन् । यद्यपि अझै एकिन तथ्यांक आउन बाँकी छ । यसअघि २०१३ मा केदारनाथमा आएको बाढीले पनि धनजनको ठूलो क्षति र्पुयाएको थियो । तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुटेर …

‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’ Read More »