वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव टाढा छैन – गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बैतडीमा काँग्रेस सभामा भएको नेकपा ओली पक्षको आक्रमणको निन्दा गरेका छन् । नेता थापाले हिंसा कायरहरूको हतियार हो भन्दै निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै थापाले वैधता र वैधानिकता दुवै गुमाएको केपी …
वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव टाढा छैन – गगन थापा Read More »