मनोरन्जन

आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’

अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले ‘तिम्रै हुँ म’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीतको भिडियो अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो । राजेन्द्र राईकै शब्द संगीतमा रहेको गीतमा गायिका मेचु धिमालले स्वरमा साथ दिएकी छिन् । पदम रजन मगरले एरेन्ज गरेको गीतको भिडियोमा मोडल रेखा लिम्बु र भ्वाइस अफ नेपाल सिजन …

आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’ Read More »

नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी

अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो  रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् । जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र …

नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी Read More »

मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा

बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् ।  २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको बताइन्छ । पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको ढोका भित्रबाट लक गरिएको थियो …

मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा Read More »

आँचललाई बल्ल हिरोइन भएको महसुस !

अभिनेत्री आँचल शर्माको बेलाबेला चर्चा भइरहन्छ  । पछिल्लो समय भने उनी अभिव्यक्तिको कारण चर्चा छाएकी छिन् । जुन उनले फिल्म ‘वर एण्ड बधु’को कार्यक्रममा दिएकी थिइन् ।  मिलन चाम्सको निर्देशन रहने फिल्मको बुधबार औपचारिक निर्माण घोषणाका लागि एक कार्यक्रम आयोजना भएको थियो ।  कार्यक्रम आयोजना स्थलमा भव्य सजावट सहित रेड कार्पेट समेत बिच्छ्याइएको थियो । …

आँचललाई बल्ल हिरोइन भएको महसुस ! Read More »

पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित

नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।  एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट …

पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित Read More »