भिडियो

स्वप्निल शर्माको ‘स्वर’ रहेको अपरिभाषितले १० लाख भ्यू पाउँदा प्रशंसक भन्छन्, ‘साह्रै दुःख लाग्छ’

स्वप्निल शर्मा, रोहित शाक्य र गौतम तन्डुकारको प्रोजेक्ट ‘स्वर’ को पहिलो गीत अपरिभाषितले आइतबार बेलुका १ मिलियन (१० लाख) भ्यू पाउन सफल भएको छ । तर गीत रिलिज भएको एक महिना पछि मात्रै यसले १० लाख भ्यू पाएकोमा धेरै प्रशंसकहरु दुःखी छन् । सन्तोष शिवाहाङ्ग नामका एकजना प्रशंसकले लेखेका छन्, ‘साह्रै दुःख लाग्छ, यस्तो गीतलाई …

स्वप्निल शर्माको ‘स्वर’ रहेको अपरिभाषितले १० लाख भ्यू पाउँदा प्रशंसक भन्छन्, ‘साह्रै दुःख लाग्छ’ Read More »

शिव पौडेलको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक

गायिका  शान्तीश्री परियार र विजय सुनामको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक भएको छ । सन्तोष पन्तको शब्द रहेको गीतमा गायक विजय सनमले नै संगीत दिएका छन् । पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् । शिव पौडेल निर्माता रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सारिक …

शिव पौडेलको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक Read More »

आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’

अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले ‘तिम्रै हुँ म’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीतको भिडियो अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो । राजेन्द्र राईकै शब्द संगीतमा रहेको गीतमा गायिका मेचु धिमालले स्वरमा साथ दिएकी छिन् । पदम रजन मगरले एरेन्ज गरेको गीतको भिडियोमा मोडल रेखा लिम्बु र भ्वाइस अफ नेपाल सिजन …

आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’ Read More »

स्वरुपराज आचार्यको सन्देशमूलक गीत ‘खोजी हिँडे’ सार्वजनिक

गायक स्वरुपराज आचार्यको गीत ‘खोजी हिँडे’ सार्वजनिक भएको छ । भामा देवकोटा शर्माको शब्द रहेको गीतमा विष्णु तामाङले संगीत दिएका छन् । गीतकार भामा पेशाले चिकित्सक हुन् ।बलात्कारको घटनालाई  गीतको म्युजिक भिडियोले उठान गर्न खोजेको छ । वसन्त सापकोटाको निर्देशन रहेको भिडियोमा डा. प्रमोद शर्मा, अमृता श्रेष्ठ र खेमनाथ खनालको अभिनय देख्न सकिन्छ ।दिनेश पराजुलीको …

स्वरुपराज आचार्यको सन्देशमूलक गीत ‘खोजी हिँडे’ सार्वजनिक Read More »

सुनकाे मुल्यमा ५०० रुपैयाले वृद्दी

चैत ८ काठमाण्डाै । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।