प्रदेश

आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजान

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् । चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् । असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे …

आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजान Read More »

हनुमानढोका दरबारमा वसन्त श्रवण

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाईदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति उपस्थिति भएकी छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो …

हनुमानढोका दरबारमा वसन्त श्रवण Read More »

झिमरुकमा जेष्ठनागरिकलाई घरघरमा काेशेली

प्युठान । प्युठानकाे झिमरुक गाउपालिकाले जेष्ठनागरिकहरुका लागि उपाध्यक्ष काेशेलि कार्यक्रम संचालन गरेकाे छ। यस बर्ष देखि गाउपालिकामा रहेका १५० जना ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिककाे घरघरमै पुगेर निशुल्क स्वास्थ्य जाँच गरि निशुल्क अाैषधि उपलब्ध गराई घरपरिवारका अन्य सदस्यहरुलाई जेष्ठ नागरिककाे हेरचाह सरसफाई र खानपिन बारे उचित परामर्स दिएकाे गाउपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केशिले बताउनु …

झिमरुकमा जेष्ठनागरिकलाई घरघरमा काेशेली Read More »

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

 काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा‚थायी संरचना बनाउन दिइने फलामे टेको हो। यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । यससँगै कतिपय अवस्थामा फलामे …

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ Read More »

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

 भक्तपुर । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन …

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन Read More »

तरकारी बिक्रीको थलो बन्दै हाटबजार

दैनिक ३०० भन्दा बढी किसान, तरकारी बिक्रीका लागि आउने गरेका छन् । कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ । हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । टीकापुर–४ अस्नेहरीका राजेश चौधरीले भने, “हाटबजारमा घरमा …

तरकारी बिक्रीको थलो बन्दै हाटबजार Read More »

बाटो हेरेर आँखाहरु थाके तर छोरी फर्किनन्

घरको दैलोमा बस्दै बाटोतिर एकोहोरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । यिनलाई न दिनको भोक छ न त रातको निंद नै छ । छ त केवल आफ्नै जिन्दगीको सहनै नसक्ने पि’डा । यिनी हुन् स्कूलबाट अहिलेकी चर्चित दुखद घटनाकी पात्र भागरथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ …

बाटो हेरेर आँखाहरु थाके तर छोरी फर्किनन् Read More »

विशाल प्रदर्शन, प्रचण्ड–माधव समूहको

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ । ५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन …

विशाल प्रदर्शन, प्रचण्ड–माधव समूहको Read More »

अध्यक्ष र उपाध्यक्षबीचको विवादले थन्कियो करोडको स्काभेटर

डोटी । ‘तिम्रो यो हालत बनाउनमा हाम्रो कुनै हात छैन है मेसिनरी, जति श्राप दिनु छ उनैलाई देउ । हामी हाम्रो सम्पत्तिको संरक्षण छिटो होस भन्ने चाहन्छौ ।’ दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिका(८ का लक्ष्मीराज पन्तले बिग्रेको स्काभेटरको फोटो राख्दै सामाजिक सञ्जालमा माथिको हरफ पोष्ट गरे । गाउँपालिकाले २०७४ फागुनमा खरिद गरेको स्काभेटर बिग्रेको भन्दै २०७६ …

अध्यक्ष र उपाध्यक्षबीचको विवादले थन्कियो करोडको स्काभेटर Read More »

‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको उत्तराखण्डको चमोलीमा हिमनदी फुट्दा गएको बाढीको कारण दुई दर्जनको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा बढी सम्पर्कविहीन छन् । यद्यपि अझै एकिन तथ्यांक आउन बाँकी छ । यसअघि २०१३ मा केदारनाथमा आएको बाढीले पनि धनजनको ठूलो क्षति र्पुयाएको थियो । तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुटेर …

‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’ Read More »