पर्यटन

हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै

चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष–२०७८ मनाउनका लागि अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । …

हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै Read More »

पर्यटक लोभ्याउँदै कुश्माः अब काली गण्डकी माथि बन्नेछ ११ करोडको लगानीमा सिसाको स्काइ बृज र जिपलाइन

पर्वत । अग्ला र लामा झोलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय पर्यटकहरूका लागि आकर्षणको​ केन्द्र बनेको छ । यो क्षेत्रले एडभेन्चर पारखीहरुलाई आकर्षित गर्दै गइरहेको छ ।  यहि माहौललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्यूमन स्लिङसट र सिसाको स्काइ बृजको निर्माण सुरु गरेको छ । एकै पटकमा दुई अलग …

पर्यटक लोभ्याउँदै कुश्माः अब काली गण्डकी माथि बन्नेछ ११ करोडको लगानीमा सिसाको स्काइ बृज र जिपलाइन Read More »

आहा मनाङ ! जाने होइन घुम्न ? (तस्बिरहरु)

मनाङ भन्ने बित्तिकै हामीलाई सम्झना आइहाल्छ–हिमालपारीको जिल्ला । मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ । हिमाली जीवनशैली, भेषभुषा, संस्कार, रीतिथिति र रहनसहनलगायत मनाङका विशेषता हुन् ।  गण्डकी प्रदेशको विकट पहाडी भूभागमा पर्ने मनाङमा आन्तरिक पर्यटनलाई बढावा दिनको लागि नमस्ते मनाङ प्रालिले कम्पनीका सदस्य सहित महानायक राजेश हमाल समेतलाई लगेर पर्यटन प्रवर्द्धन गरेको …

आहा मनाङ ! जाने होइन घुम्न ? (तस्बिरहरु) Read More »

घुम्न कहाँ जाने, सोच्दै हुनुहुन्छ?

यस्ता छन् दश गन्तव्य बसन्त रितु न गर्मी न जाडाे रहेको यो मौसम घुम्नलाई उपयुक्त छ । खुलेको आकाश । प्राय सबैतिर हरियाली । कामका लागि बाहिर रहेकाहरु घर फर्किँदै छन् । कोही घरमा बसेर चाड मनाउने ध्याउन्नमा छन् । कोही भने बिदाको समयलाई सदुपयोग गरी घुम्न निस्के या निस्कने तयारीमा छन् । पहिले विदेशीहरु …

घुम्न कहाँ जाने, सोच्दै हुनुहुन्छ? Read More »