प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनसँग भने, ‘प्रतिवाद गर्न खोजेको हो त ?
उपराष्ट्रपति नन्दबहादुर पुनलाईकेपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्। फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली …
प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनसँग भने, ‘प्रतिवाद गर्न खोजेको हो त ? Read More »