mahendra

प्रतिनिधिसभाकाे बैठक बुधबार १ बजेसम्मका लागी स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ग्रेस र जसपाका स‌ा‌सदहरुकाे विराेधका कारण प्रतिनिधिसभाकाे बैठक बुधबार १ बजेसम्मका लागी स्थगित भएकाे छ । सभामुख अग्नी सापकाेटाले सुचना टासेर बैठक स्थगित गरेका हुन । सरकारले प्रतिनिधि सभाकाे अधिवेशन अाव्हान गरेस‌गै पहिलाे बैठकमै नेकपाकाे पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमाार नेपाल पक्षले बैठक बहिष्कार गरेका छन ।

कत्तिको सुरक्षित छ, नेपालमा बैंक तथा कार्यालयमा प्रयोग हुने कम्प्युटर सफ्टवेयर प्रणाली ?

केही दशक पहिले बैंक, कर्पोरेट हाउस, उद्यम, कार्यालयलगायत कुनै पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले आफ्ना गतिविधिको रेकर्ड राख्न ढड्डाको प्रयोग गर्थे । तर, आज कम्प्युटरको युगमा ती सबैले आफ्ना गतिविधिको रेकर्ड राख्न कम्प्युटरमा सफ्टवेयर प्रणालीको प्रयोग गर्न थालेका छन् । आय–व्ययदेखि मानव संशाधनको व्यवस्थापन, मार्केटिङ, उत्पादन, आपूर्ति शृङ्खला, खरिद, बिक्री, ग्राहकसँगको सम्बन्धको व्यवस्थापन र सञ्चार …

कत्तिको सुरक्षित छ, नेपालमा बैंक तथा कार्यालयमा प्रयोग हुने कम्प्युटर सफ्टवेयर प्रणाली ? Read More »

क्लाउड बिजनेसबाट गुगलले १३ अर्ब आम्दानी गरेयो

गल कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायको वित्तीय अवस्थाबारे गहन विश्लेषण सार्वजनिक गरेको छ । अन्य सबैभन्दा क्षेत्रमा नाफा कमाइरहेको गुगलले क्लाउड बिजनेसमा चाहिँ ठूलो घाटा व्यहोर्नु परिरहेको तथ्यांकले देखाएको छ । सन् २०२० को तेश्रो त्रैमासिकमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको छ । जुन सन् २०१९ को सोही अवधिको …

क्लाउड बिजनेसबाट गुगलले १३ अर्ब आम्दानी गरेयो Read More »

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण …

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु Read More »

कार्यकर्ताको नाममा स्वार्थ पुर्ति नगरियोस

लोकतन्त्र र नागरिक स्वतन्त्रता भएमात्रै शोषणको अन्त्य र क्षमताको कदर हुनसक्दोरहेछ भन्ने महशुस यो स्तम्भकारलाइ लागेको छ । यी दुबैको संमिश्रणमा मात्रै नाागरिक सर्बोच्चताको उच्चतम अभ्यास गर्नसकिन्छ । पछिल्लो समयसम्मका निरन्तर शासकिय ब्यबस्था परिबर्तन र त्यसबिचमा भएका अभ्यासलाइ हेर्दा यो धारमा बहस केन्द्रित गर्नु ढिला नगरौ भन्ने लागेको छ । शासन ब्यबस्था लोकतान्त्रिक,खुल्ला हुँदै गर्दा …

कार्यकर्ताको नाममा स्वार्थ पुर्ति नगरियोस Read More »

राजस्व संलकनमा प्रगति देखाउन झुटो विवरण !

२५ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर त्यसअनुसार राजस्व नउठेपछि तीन पटकसम्म लक्ष्य संशोधन गरियो । अन्तिम पटक १५ जेठमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा तेस्रो पटक संशोधन गर्दै ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान सरकारले गर्‍यो …

राजस्व संलकनमा प्रगति देखाउन झुटो विवरण ! Read More »