Joogle Technology

बार्सिलोना शीर्ष स्थानमा

सेभियालाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी दुई अंकमा झार्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले हरायो । बार्साको जीतमा कप्तान लियोनेल मेस्सी पुनः नायक रहे । खेलको २९ औँ मिनेटमा उनले ओसमान डेम्बेलेका लागि गोलको अवसर सिर्जना गरे भने दोस्रो हाफको अन्त्यतिर आफै गोल गर्दै …

बार्सिलोना शीर्ष स्थानमा Read More »

काँग्रेस नेता प्रकाशमान सिहद्वारा प्रधानमन्त्रीसँग नैतिकता नभएको टिप्पणी

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहले प्रधानमन्त्रीसँग नैतिकता नभएको टिप्पणी गरेका छन् । राजधानीमा एक कार्यक्रममा बोल्दै संविधानसभा हुँदै नएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने भने सवाल उठेको बताएका हुन् । जसले अभिभावकत्व दिनुपर्ने हो उही प्रेसिडेन्ट नै रबर स्टाम बनेपछि मुलुकुमा राजनीतिक समस्या बढेको बताउदै नेता सिंहले जिम्मेवारीमा रहेकाहरु …

काँग्रेस नेता प्रकाशमान सिहद्वारा प्रधानमन्त्रीसँग नैतिकता नभएको टिप्पणी Read More »

प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख …

प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला Read More »

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाको सामना गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने र प्रतिनिधिसभाको सामना गरेर नै फैसलाको कार्यान्वयन गर्ने बताएका छन् । उनले भनेका छन् –  ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, …

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाको सामना गर्ने Read More »

सर्वोच्चको फैसलाले अधिनायकवादको आकांक्षालाई समेत बदर गर्यो – विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसलाले अधिनायक आकांक्षालाई समेत बदर गरेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय पछि सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता शर्माले सर्वोच्चको फैसलाले संविधान रक्षा गर्दै जनताको जीत भएको बताएका छन् । उनले भनेका छन्, ‘ न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक …

सर्वोच्चको फैसलाले अधिनायकवादको आकांक्षालाई समेत बदर गर्यो – विश्वप्रकाश शर्मा Read More »

नासाको अन्तरिक्ष यानले पठायो मंगल ग्रहबाट तस्बिर

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान पर्सिभिरेन्स ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल ग्रहको सतहमा अवतरण भएको छ। नासाका अनुसार अहिलेसम्मकै राम्रो अस्ट्रोबायोलिजी प्रयोगशाला भएको पर्सिभिरेन्स केही घन्टाअघि मंगल ग्रहको  जेजेरो कार्टरमा अवतरण भएको हो। मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण भएको रेडियो सिग्नल पृथ्वीमा आइपुग्न ११ मिनेट लागेको थियो। पृथ्वीबाट गएको …

नासाको अन्तरिक्ष यानले पठायो मंगल ग्रहबाट तस्बिर Read More »

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्लान ?

काठमाडौँ । सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ । कांग्रेसले अहिले निर्वाह गरेको भूमिकाले पनि नेकपाका दुवै पक्षलाई इन्गेज गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सभापति शेरबहादुर देउवाप्रति पूर्ण भरोसा छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, …

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्लान ? Read More »

प्रधानन्यायाधीशसँग ‘विवादास्पद’ भेट प्रधानसेनापतिको

काठमाडौँ । कूटनीति र सुरक्षा क्षेत्रमा टाइमिङ र स्पेसको महत्त्व कति हुन्छ यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । तैपनि सेनापति थापाले सोमबार दिउँसो यो विषयलाई खासै मतलब राख्न चाहेनन्, जसलाई लिएर सार्वजनिक वृत्तमा चर्चा सुरु भएको छ । सोमबार दिउँसो करिब सवा १ …

प्रधानन्यायाधीशसँग ‘विवादास्पद’ भेट प्रधानसेनापतिको Read More »

प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ?

काठमाडौँ । प्रतिनिधिसभाको पुनर्बहाली भनेको तत्कालका लागि समस्याको समाधान त हो तर दलहरुले भनेको जस्तै लोकतन्त्रको पूर्णबहाली होइन । अहिले आन्दोलन उठिरहेका बेला यही संविधान, थुप्रै संवैधानिक व्यवस्था र आन्दोलनमा सरिक दलहरुमाथि पनि प्रश्न गरिएको छ । ती प्रश्नको सम्बोधन यिनै संसदीय दल र संसदभित्रैबाट गरिनुपर्छ तर त्यसअघि संसदको माहोल भिन्न हुनेछ । प्रतिनिधिसभा विघटन …

प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ? Read More »

सुनको भाउ निरन्तर घट्दा बजारमा सुन अभाव

काठमाडौँ । नेपाली बजारमा निरन्तर रुपमा सुनको मूल्य घटेपछि अहिले नेपाली बजारमा सुनको हाहाकार छ । मूल्य घटेका बेला उपभोक्ताले सुन किन खोजेकाले बजारमा अभाव भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ । एक समय प्रतितोला १ लाख ३ हजार पुगेको सुनको भाउ हाल ८९ हजार रुपैयांमा झरेको छ । अहिलेको समयमा सुनको भाउ ९० …

सुनको भाउ निरन्तर घट्दा बजारमा सुन अभाव Read More »