Menu Close

सुनकाे मुल्यमा ५०० रुपैयाले वृद्दी

चैत ८ काठमाण्डाै ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *