नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुव्र्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा....


पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित
नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् । एक...


हत्या अभियाेगमा तिन जना प्रकाउ
काठमाण्डाैकाे टाेखामा एक युवककाे हत्या गरेकाे अाराेपमा प्रहरीले ३ जनालाइ प्रकाउ गरेकाे छ । हत्या अभियाेगमा भारतिय नागरीक भुपेन्द्र कुमार राैतहटका माेहम्मद कासिम र अर्का एकजनालाइ प्रकाउ गरेकाे प्रहरीले जनाएकाे छ । गत फागुन २९ गते टोखा नगरपालिका–१ मा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । आशिष लागूऔषध दुर्व्यसनीसमेत रहेको बताइएको छ । … हत्या अभियाेगमा तिन जना प्रकाउ Read More »
मालपाेत कार्यालय सिराहामा बम बिस्पाेट
चैत १ काठमाण्डाै मालपाेत कार्यालय सिराहाकाे अगाडी बम बिस्पाेट भएकाे छ । बिस्पाेटमा परी ५ जना घाइते भएका छन र एकजनाकाेअवस्था गम्भिर छ ।

प्रतिनिधिसभाकाे बैठक बुधबार १ बजेसम्मका लागी स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस र जसपाका सासदहरुकाे विराेधका कारण...
प्रधानमन्त्रीले गरे सुनकोशी-मरिन डाइभर्सन आयोजनाको शिलान्यास
20 फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी...
काँग्रेस नेता प्रकाशमान सिहद्वारा प्रधानमन्त्रीसँग नैतिकता नभएको टिप्पणी
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहले प्रधानमन्त्रीसँग नैतिकता नभएको...
प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनसँग भने, ‘प्रतिवाद गर्न खोजेको हो त ?
उपराष्ट्रपति नन्दबहादुर पुनलाईकेपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार...
वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव टाढा छैन – गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बैतडीमा काँग्रेस...
कांग्रेसको एजेण्डा संविधान जोगाउने हो : गगन थापा
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद्...
निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग
काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते...
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई गरे कारवाही
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार...
वैज्ञानिकले पत्ता लगाए मुटु रोगको स्थायी समाधान !
वैज्ञानिकले पत्ता लगाए मुटु रोगको स्थायी समाधान ! एजेन्सी विश्वभर...
सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने
सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने काठमाडौं । सरकराले...
वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव टाढा छैन – गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बैतडीमा काँग्रेस सभामा भएको नेकपा ओली पक्षको आक्रमणको निन्दा गरेका छन् । नेता थापाले हिंसा कायरहरूको हतियार हो भन्दै निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै थापाले वैधता र वैधानिकता दुवै गुमाएको केपी … वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव टाढा छैन – गगन थापा Read More »
कांग्रेसको एजेण्डा संविधान जोगाउने हो : गगन थापा
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए । संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भने, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा … कांग्रेसको एजेण्डा संविधान जोगाउने हो : गगन थापा Read More »


चितुवाको छालासहित सल्यानका ३ जना पक्राउ
। बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन्...
कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्तीको आरोपमा एक जना शिक्षक प्रहरीको नियन्त्रणमा
डडेलधुरा । बलात्कारका घटना दिनप्रतिदिन घटिरहेको बेला फेरि डडेल्धुरामा बलात्कार...
कर्णाली सरकारको कार्यसम्पादन करार सम्झौता कागजमै सीमित
काठमाडौँ। भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते...
अब यी २९ अस्पतालमा हुनेछ पिसिआर परीक्षण
काठमाडौँ । अब २९ अस्पतालबाट पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ।...
घुम्न कहाँ जाने, सोच्दै हुनुहुन्छ?
यस्ता छन् दश गन्तव्य बसन्त रितु न गर्मी न जाडाे...


आजदेखि गाई वर्ष प्रवेश,तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात्...
प्राविधिक कर्मचारी फरार
काठमाडौँ । कर्मचारी संकेत नम्बर १४६०३३ तोयानाथ बराल राजपत्रांकित तृतीय...
‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’
काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको उत्तराखण्डको चमोलीमा हिमनदी...
सुनकाे मुल्यमा ५०० रुपैयाले वृद्दी
चैत ८ काठमाण्डाै । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको...
सुनको भाउ निरन्तर घट्दा बजारमा सुन अभाव
काठमाडौँ । नेपाली बजारमा निरन्तर रुपमा सुनको मूल्य घटेपछि अहिले...

नासाको अन्तरिक्ष यानले पठायो मंगल ग्रहबाट तस्बिर
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान पर्सिभिरेन्स ४७ करोड...
म्यानमारमा आज देशव्यापी आमहड्ताल
काठमाडौँ । कूमार्फत् सत्ता हत्याएको सेनाविरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले...
कर्णाली सरकारको कार्यसम्पादन करार सम्झौता कागजमै सीमित
काठमाडौँ। भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते...
कम्पनीमार्फत घरजग्गाको कारोबार गर्नुपर्ने व्यवस्था गर्न लागेको छ सरकारल
काठमाडौँ। सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ।...
झिमरुकमा जेष्ठनागरिकलाई घरघरमा काेशेली
प्युठान । प्युठानकाे झिमरुक गाउपालिकाले जेष्ठनागरिकहरुका लागि उपाध्यक्ष काेशेलि कार्यक्रम संचालन...
बार्सिलोना शीर्ष स्थानमा
सेभियालाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी...
क्रिकेट खेलाडी भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
काठमाडौं । दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई...
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने
काठमाडौं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट...
स्वप्निल शर्माको ‘स्वर’ रहेको अपरिभाषितले १० लाख भ्यू पाउँदा प्रशंसक भन्छन्, ‘साह्रै दुःख लाग्छ’
स्वप्निल शर्मा, रोहित शाक्य र गौतम तन्डुकारको प्रोजेक्ट ‘स्वर’ को...
शिव पौडेलको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक
गायिका शान्तीश्री परियार र विजय सुनामको स्वर रहेको नयाँ लोकदोहोरी...
आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’
अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले ‘तिम्रै...
आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’
अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले ‘तिम्रै...
नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी
अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको...
मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा
बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा...
हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै
चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा...
पर्यटक लोभ्याउँदै कुश्माः अब काली गण्डकी माथि बन्नेछ ११ करोडको लगानीमा सिसाको स्काइ बृज र जिपलाइन
पर्वत । अग्ला र लामा झोलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको...
आहा मनाङ ! जाने होइन घुम्न ? (तस्बिरहरु)
मनाङ भन्ने बित्तिकै हामीलाई सम्झना आइहाल्छ–हिमालपारीको जिल्ला । मनाङ जति...
घुम्न कहाँ जाने, सोच्दै हुनुहुन्छ?
यस्ता छन् दश गन्तव्य बसन्त रितु न गर्मी न जाडाे...